Wednesday , September 18 2019
Breaking News
Home / मनोरन्जन / दिपक थापाको ‘मेरो माया भुईको धुलो’ सार्वजनिक

दिपक थापाको ‘मेरो माया भुईको धुलो’ सार्वजनिक

Nepalayatimes

 

काठमाडौ – लोक दोहोरि गायक दिपक थापाको ‘मेरो माया भुईको धुलो’ सार्वजनिक भएको छ ।

गायक थापाले उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरेका हुन् ।प्रकाश केसीको संगीत तथा काजी बाबु अर्यालको शव्द संकलन रहेको उक्त गीतमा गायक थापासंगै रिता बुढाथोकीले स्वर दिएकी छन् । गीतको एरेन्ज सुदिप सागरको रहेको छ । म्युजिक भिडियोमा अनुराज नेपाली, शिला खड्का र सोनीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन प्रेम भारतीले गरेका हुन् । म्युजिक भिडियोलाई नेप्को इन्टरटेनमेन्टले वजारमा ल्याएको हो ।

 

भिडियो

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *