Monday , June 24 2019
Breaking News
Home / शिक्षा / सेर्कु शेर्पाको ‘शेर्पा समुदायको मौलिक पहिचान’ नामक पुस्तक बजारमा

सेर्कु शेर्पाको ‘शेर्पा समुदायको मौलिक पहिचान’ नामक पुस्तक बजारमा

Nepalayatimes

सेर्कु शेर्पाद्धारा लिखित पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा साहित्यकार महेश पौड्यालले पुस्तकको विमोचित कृति बजारमा आएबो छ । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव समेत रहेका शेर्पाले लेखेको यो पहिलो कृति हो ।

शेर्पा समुदायमाथि रहेर लिखित पुस्तक विमोचन कार्यक्रम सेरनिमा प्रतिष्ठान नेपालले आयोजना गरेको हो । लामो समय शेर्पा समुदायको बारेमा अध्ययन गरिरहेका सेर्कु शेर्पा ‘शेर्पा भाषा’को प्रशिक्षक समेत हुन् ।

उनका अनुसार शेर्पा समुदायलाई विश्वमा चिनिएपनि नि शेर्पा समुदायको लिखित दस्तावेज कम भएकोले आगामी दिनमा शेर्पा समुदायको बारेमा अध्ययन गर्नेहरुका लागी पुस्तक सन्दर्भ सामग्री बन्नेछ ।

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *