Wednesday , May 22 2019
Home / नेपाल / पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पत्रपत्रिकाबाट
नेपालयटाईम्स/पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

पर्यटन बोर्डमा आर्थिक अनियमितताः
पर्यटन बोर्डमा आर्थिक अनियमितताः

महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो ।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।

 

READ THIS ALSO

10 Domestic Travel Destinations: Where you can make your trip in this Season

Halesi Mahadev Temple: Pashupatinath of Eastern Nepal

Religious Sites of Nepal Tourism In Nepal

Lord Shiva Statue Sanga Do you Know These Facts?

Chovar Taudaha Best Couple Destination in Kathmandu

Check Also

१२ औ विश्व अटिजम सर्तकता दिवश इटहरिमा

१२ औ विश्व अटिजम सर्तकता दिवश इटहरिमा

नेपालयटाईम्स/१२ औ विश्व अटिजम सर्तकता दिवश इटहरिमा संयुक्त राष्ट्र संघ, नेपाल सरकारले घोषणा गरेको १२ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *