Sunday , August 25 2019
Breaking News
Home / मनोरन्जन / गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक
गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत ‘कहाँ गयौं तिमी’ बोलको गितको भिडियो सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको उक्त गितको भिडियो झापा, इटहरी, भेडेटारलगायत पूर्वका बिभिन्न रमणीय ठाउँहरुमो छायांकन गरिएको छ ।

WATCH VIDEO

भिडियोमा निकै नै ब्यस्त नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ भने भिडियोमा अधिकारीलाई रोहित घिमिरेले साथ दिएका छन् । उक्त गितमा बिनय केटुले एरेन्ज गरेका छन् भने गितको रेकर्डिङ आरोही इन्टरटेनमेन्टमा गरिएको हो तथा गितको मिक्सिङ अशोक महर्जनले गरेका छन । इटहरीका कैलाश रेग्मीले निर्देशन रहेको भिडियोमा अनमोल खतिवडा, अश्मिता खतिवडालगायतका अन्य कलाकारको समेत अभिनय रहेको छ ।

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *