Monday , June 24 2019
Breaking News
Home / जागिर / जेठ २३ गते सार्वजनिक बिदा

जेठ २३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार अर्थमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटले मुस्लिम धर्मावल्बीको प्रमुख पर्वका अवसरका जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी गराउनु भएको हो ।
यसअघि इद उल फित्रमा दिइने सार्वजनिक बिदा सरकारले काटिदिएको थियो।

Check Also

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *