Monday , June 24 2019
Breaking News
Home / नेपाल / इटहरीमा पाउडर दुग्ध उधोग संचालन हुने

इटहरीमा पाउडर दुग्ध उधोग संचालन हुने

इटहरी-सुनसरीको इटहरीमा प्रदेश १ कै ठुलो पाउडर दुग्ध उधोग संचालन हुने भएको छ ।
२८ करोड ६१ लाख ३३ हजार कुल लागतमा प्रदेश १ सरकारको २० करोड, कामधेनु दुग्ध विकास सहकारी र सगरमाथा एकीकृत दुग्ध उधोग प्रवद्य्धन केन्द्र प्रा.लि.का समान ४७ प्रतिशत ३ करोड ८७ लाख ५५ हजार ३ सय रुपैयाँ रहेने छ भने जीवन विकास डेरी प्रेडक्टर्स प्रा.लि.को ८६ लाख १२ हजार ३ सय रुपैयाँ रहन उधोगको शिलन्यास प्रदेश नम्बर १ का मुख्यमन्त्रि शेरधन राईले गरेका छन ।
उधोग स्थापना भएपछि मिल्क हालिडे जस्ता समस्याकोे समाधान हुनेछ ।

Check Also

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *