Monday , June 24 2019
Breaking News
Home / नेपाल / ग्यास बाकेको ट्रक दुर्घट्ना

ग्यास बाकेको ट्रक दुर्घट्ना

इटहरी– सुनसरीको इटहरी धरान खण्डमा पर्ने चारकोशे झाडिमा ग्यास बोकेको ट्रक अनियन्त्रित भइ सडकमा दुर्घट्ना भएको छ । को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक पल्टिएका कारण समस्या भएता पनि माणवीय क्षति भने नभएको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।

Check Also

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *