Monday , June 24 2019
Breaking News
Home / मनोरन्जन / अटिजम संगै प्रतिभा कोडि लि को अमेरिका गट ट्रयालेन्ट

अटिजम संगै प्रतिभा कोडि लि को अमेरिका गट ट्रयालेन्ट

अटिजम संगै प्रतिभा कोडि लि को अमेरिका गट ट्रयालेन्ट
अमेरिका गट ट्रयालेन्ट साहास भण्डँरि ÷ नेपालय टाइम्स ईटहरी  अटिजम संगै प्रतिभा २२ बर्षिया कोडि लि फिलिपिन्स मुलका हुन । अटिजम र आखा नदेख्ने समस्या दवै फरक समस्याको वाबजुत गित गाउन र पियानो बजाउन खप्पिस छन । गत हप्ता भएको अमेरिका गट ट्रयालेन्ट मा उनले सरुमै गोल्डेन बजर बजाउन बाध्य गराए ग्याब्ििरजयल समुदायको इतिहास रचेका छन यस समुदाय फिलिपिन्स मा रहेको पाइन्छ । आमा सगै आएका उनिले दिएको प्रतिभा बाट ३ जना जर्ज र दर्शक हल गुुुन्जियो । कोडि लि कि आमा ले धेरै सकस बाट छोरा को प्रतिभा निकाल्न सकेको र यहा“ सम्म आएकोमा खुसि भएको बताइन । प्राय अटिजम भएका वालवालिका मा सामाजिक व्यवहार गर्ने क्षमताको कमि हुन्छ । अटिजम जिवनभर रहिरहन्छ । सानै वाट उनिहरुलाई सहि तरिकाले सिकाउन सके संसारकै अव्वल व्यक्ति वनाउन सकिने उदाहरण व्यक्तिमा गनिएका छन कोडि यो अल्वर्ट आइन्सटाइन ,माइकल ज्याकसन र लियोनेन मेस्सि पछिको नाम कोडि लि को हो ।

के हो अटिजम ?
अटिजम वच्चाले जनमजात लिएर आउने एक विषेश प्रकारको अवस्था हो जसलाई मष्तिक विकासको विकार लभगचय मभखभयिऊभलतब िमष्कयचमभच ्भनिन्छ । यसले मस्ष्तिकको सामान्य भागको कार्यलाई असर पार्दछ ।अटिजम प्राय जसो जन्मेको ३ बर्ष भित्र प्रक्ष्ट रुपमा देखा पर्दछ ।मुलभुत रुपमा ३ वटा कुर वाट यसलाई पहिचान गर्न सकिन्छ ।

१) सञ्चारलाई वुझ्रन प्रयोग गर्न कठिनाई ।
२)सामाजिक सिप बुझ्रन र प्रयोग गर्न कठिनाई ।
३) दोहोयाएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु ।

अटिजम व्यत्ति अनुसार फरक फरक रहने हुदा व्यत्तिगत रुपमा हेरिनु पर्ने हुन्छ । संसारभर का अटिजममा केहि एक रुपका समानता पाइन्छ जसवाट अटिजम को पहिचान गर्न सकिन्छ । आ“खामा आ“खा नजुधाउने , एक्लै बस्न रुचाउने ,वोलेर आफुलाइ चाहिने कुरा प्रष्ट गर्न असहज हुने , शब्द वाक्य प्रयोगमा कठिनाइ हुने र फरक ढङ्गवाट स्नयुजन्य प्रतिक्रियाहरु देखाउने । बालबालिका को विकास संगै उनिहरुमा सुधार ल्याउन सकिन्छ ।नेपालमा अटिजम को वालबालिका ३ लाख को हाराहारिमा रहेको पाइन्छ । जसमा ८८ मा १ जना अटिजम पहिचान भएको पछिल्लो अटिजम केयर नेपाल सोसाइटिको तथ्याकले देखाएको छ ।

भिडियो हेर्न तल जानुहोस

https://www.youtube.com/redirect?redir_token=2VIfPebzZ7-Fi0ci3Cs6Gs603VZ8MTU1OTY0ODE5MkAxNTU5NTYxNzky&v=pDPdRYF7hTQ&q=http%3A%2F%2Fbit.ly%2FAGTAppDownload&event=video_description

Check Also

नेपालमै केही गर्न सके यहाँ धेरै नै संभावनाहरु छ : सफल व्यावसायी तथा समाजसेवी अर्याल

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *