Sunday , August 25 2019
Breaking News
Home / अन्तर्राष्ट्रिय / अमेरिका, चाइना र वल्र्ड सिस्टम थ्योरि

अमेरिका, चाइना र वल्र्ड सिस्टम थ्योरि

साहास भण्डारी  नेपालय टाइम्स इटहरी  ट्रम अमेरिका को सुरक्षा र शक्तिलाई केन्द्रिकृत रुपमा लान लागि परेका छन । राष्ट्रपति वन्ने चुनावि दौड र जित पछिको मेक्सिको को पर्खाल लाइ उदाहरण उनको नेशनालिस्ट स्वरुप पाउन सकिन्छ । उनको यहि निति नै हाल अमेरिका को शक्ति र स्वतन्त्रता को रुपान्तरण अन्यत्र सर्ने देखाउछ । यहि शक्ति को नेशनल स्वरुप लाइ वनाइरहन उनले केहि फरक रुपमा व्रिटेन संगवाट लिने देखिन्छ । व्रिटेन शक्तिवाट केन्द्रिकृत फरक रणनित लिएको पाइन्छ जसको स्वरुपको पावर कन्जुम्शन शैलि हो । हाल उनको भ्रमणको वेला विरोध भएको छ ।आयरल्याण्ड लगायतको भ्रमण व्रिज लाइ लिएर पनि हो तर यसलाइ मात्र प्रतिनिधि मान्न सकिदैन । चिन र अमेरिका आफ्रना पक्षधर राष्ट्रसंग शक्ति वचाउन लागे अमेरिका को व्रिटेन भ्रमण र चिन को रसिया भ्रमण ले संकुचन र प्रसारण प्रष्ट हुन्छ ।

 

यसलाई विश्व व्यापि सिद्वान्त ले यसलाइ फरक रुपमा हेदर्छ ।
के हो विश्वव्यापि सिद्वान्त ?
–विकासको हिसावले विश्वको तिन भाग लगाएर विश्लेषण गर्न सकिने नितिलाइ नैे विश्वव्यापि सिद्वान्त भनिन्छ ।जसको उद्येश्य विकासको एकरुपता वाट विकासमा पछि परेको राष्ट्रलाई पहिचान गरेर विकासमा अधिवढाउन निकालिएको निति हो । इमानुयल वालेस्टाइन र तत्कालिन अमेरिकि राष्ट्रपति रोष्टो ले यसलाइ अधि सारेको हो जसमा पहिलो विश्व –अमेरिका ,व्रिटेन र रसिया दोस्रो विश्व – जापान ,चाइना ,फ्रान्स,ब्रजिल आदि तेस्रो विश्व –नेपाल ,भारत ,भुटान आदि पर्दछन । यिनै राष्ट्रको विकासिय विभाजन नै विश्वव्यापि सिद्वान्त हो । जसलाइ कोर, सेमिपेरिफेरि र पेरिफेरी भनेर छुट्याइन्छ ।
अमेरिका र चाइना क“हा छन वल्र्ड सिस्टम थ्योरिमा ?
–अमेरिका पहिलो विश्व वा कोर भित्रको राष्ट्र हो भने चिन दोस्रो विश्व अर्थात सेमिपेरिफेरि मा पर्दछ । अमेरिका ले दोस्रो राष्ट्रमा वजार सञ्जाल विस्तार गर्दछ र दोस्रोले तेस्रोमा उत्पादित समानको पहिलो राष्ट्रमा समान पठाउने र पहिलो वाट प्राप्त तेस्रो राष्ट्र सम्म पुर्याउने काम गर्दछ । चिनले अमेरिकी मोडल वाट धेरै आफ्रनो देशमा मास प्रोडक्सन गरेर वितरण गर्दछ ।
इमानुएल वालेस्टाइन ले शक्ति को प्रसारण अवको चरणमा एसियामा सर्ने कुरा पुष्टि गछ । चाइनाको वेल्ट इन रोड इनिसेटिभ वाट विश्व वजारमा पहुच पुयाउने निति चाइनाको छ । अमेरिका अवको चरणमा व्रिटेन जस्तो शत्ति सन्तुलनको स्थिति संगै नेशनालिस्ट नेचरमा पाउने कुरा हालैको दुवेै को भ्रमणवाट प्रष्टाउछ । हाल अमेरिकाले विश्व प्रसिद्व हुवावे को ५ जि संगै चलेको ट्रेड वार वाट रुस लगायत देशको वार्तामा सि जिङ्ग पिङ्ग लागेका छन । यसले चिन को विश्वका कोर राष्ट्रमा समावेस भएपछि अव शक्तिको प्रसारण मा चिन लागेको अनुमान लगाउन सकिन्छ ।
कुन राष्ट्र कहिले थिए शक्तिमा ?
१) नेदरल्याण्ड
२) रसिया
३)व्रिटेन
४)अमेरिका
अवको विश्व शक्तिराष्ट्रको पालोमा चिन आइसकोको छ ।साथै निति ,अर्थ र परिस्थिती पनि यहि प्रकृयामा रहेको अनुमान लगाउन सकिन्छ ।
थप लेखलाई प्रतिक्षा
साहास भण्डारी
अध्ययनरत विद्यार्थी समाजशास्त्र(आर आर)

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *