Monday , June 24 2019
Breaking News
Home / नेपाल / विकिपिडीया मा नेपालको फोटो अप्लोड गरे पुरस्कार

विकिपिडीया मा नेपालको फोटो अप्लोड गरे पुरस्कार

साहस भण्डारी ÷इटहरि नेपालयटाइम्स –विश्व प्रसिद्व सुचना प्रदायक वेभसाइट विकिपेडियाले फोटो अप्लोड गर्दा पुरस्कृत गर्ने अफर ल्याएको छ । विकि लभ अर्थ फोटो कन्टेक्स नाम दिएको उक्त अफरमा नेपालको हेरिटेज साइटको फोटो अप्लोड भने गर्नु पर्नेछ । नेपाल सरकारले भिजिट नेपाल २०२० मनाई रहदा उसले नेपालि पर्यटन प्रेमि साथै घुम्न मनपराउने ले सजिलो स्थान पाएको देखिन्छ । विकिमिडिया अर्थले ल्याएको यस अवधारण लाई नेपालको तर्फवाट संयोजक नविन के सापकोटा हुनुहुन्छ । १ मेइ २०१९ वाट सुरु भई मेइ ३० २०१९ सम्म सहभागि हुन सकिनेछ ा यसको धोषणा ३० जुन २०१९ मा गरिनेछ । पहिलो पुरस्कार २०,००० वरावरको दोस्रो १५,००० र तेस्रो पुरस्कार १०,००० वरावरको रहनेछ । प्रोत्साहन को लागि ५,००० साथै सम्पुर्ण सहभागिलाइ सहभागिता प्रमाण पत्र प्रदान गरिने विकिपिेडियाले आफ्रनो वेभसाइटमा राखेको छ ।

Check Also

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *