Sunday , August 25 2019
Breaking News
Home / नेपाल / तक्मा को राजनिति

तक्मा को राजनिति

तक्मा को राजनिति

नेपालय टाइम्स इटहरी

संविधान सभामा योगदान दिएका व्यक्तित्तवको कदर गर्दे दिइएको पदकको विरोध पनि त्यतिनै छ । प्रतिपक्ष काग्रेस वा सत्तापक्ष विरोधको आवाज उठिरहेको छ । गृह मन्त्रालयको पक पाउने संख्या मा १,१०६ जनाको नाम छ ।
यसै विषयमा संविधान सभा सदस्य रामकुमारी झार्की आफ्रनो वालमा लेख्छिन ।

 

फोटो हेरेर बिरोध गर्नु भन्दा यसको शैद्दान्तिक विषयमा नै विवाद गरौ भन्ने लाग्छ मलाई। संविधान बनायौ स्याबास भने पनि जनताले भन्ने हो।राजनितीकर्मिलाई जनता बाहेक कसैले दिएको पदकर तक्माको मूल्य हुन्न। यो के तक्मा सितलनिबास भोज खान जादा लगाउने कि जन्त, मलामी, बिहेपार्टी, पास्नीमा जादा

पदकमा सातवटा लालिगँुरास ,सुर्य भित्र नेपालको संविधान ,मुनि मिलाएको हात ,वाहीरि सुनौला धर्का र वरिपरी तारहरु रहेका छन ।

Check Also

वरिष्ठ कलाकारलाई सम्मान गर्दै चितवनमा साईनोको बिशेष शो भव्य रुपमा सम्पन्न

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो” को बिशेष शो भव्य …

Leave a Reply

Your email address will not be published. Required fields are marked *