Wednesday , July 17 2019
Breaking News
Home / मनोरन्जन / लीच्ची पग्लिएको हृदय

लीच्ची पग्लिएको हृदय

लीच्ची
                                         पग्लिएको हृदय 
मेरो घर जानेवाटो छेउको लीच्ची
म हुकदै वढे झ्याङ्गिए पाउलिए
हरिया पात संगै अनेकन दृश्य कैद भए
माहुरिका हुल र मानिसका आलिङ्गगन गर्दै
मधुर स्वरमा भमराको गित
अनि प्रेम जोडि जरैमाथि अडिए                           
अस्ति भर्खर मात्र फुल्यो लीच्ची
हिजो पाक्यो रसिलो लटरम्म रातै
भरिभराउ छ लीच्ची रातैसरी भएर
म वाटो नहिनेको हप्तौ भयो
अहिले ति पातहरु भुईभरी भएछन
हाँगाहरु भाँचिएछन लछारिएछन
निर्घात हातहरु लिच्ची रुईरहेछ
हराभरा रातै सुगन्धित वोटहरु
उस्तै छ ,
निर्घात कुटपिटमा परेको सुदुरको मान्छे
रेटिएर अवसान पाँचथर परिवार
वटोभरि फल र हाँगा भुईभरी छरेछन
प्रफुलित लीच्ची को वोट रातै

अव निरस निरास र कुरुप छ
मलाई भनिरहे वाटोभरी
तिमि आएनौ म त सर्वाङ्ग छु
छैन रहेन केहि ,
सीवाय भाँचिएका साखहरु
अक्युपमचरको विरामी ,हाँगा झै सुई
मानिसको पनि त्यस्तै छ वोटझै
पलायो वढ्रयो पढ्रयो फुलो फल्यो
अनि कसैले आफ्रनै लागी उजेडिदिन्छ
फल्दै फुलेको जिवन
जिवन नै नरहने गरी ,
निरस , निर्जन निस्तै वनाए

– अतित

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *