Wednesday , July 17 2019
Breaking News
Home / स्वास्थ्य / रोग नियन्त्रण महाशाखाको २०७४÷२०७५ प्रतिवेदन नेपालभर २१११ डेङ्गु संक्रमित

रोग नियन्त्रण महाशाखाको २०७४÷२०७५ प्रतिवेदन नेपालभर २१११ डेङ्गु संक्रमित

साहस भण्डारी ÷इटहरी नेपालयटाइम्स रोग नियन्त्रण महाशाखाको २०७४÷२०७५को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टको आधारमा सक्रियताको साथ नियन्त्रण अभियानले यसको रोकथाम गरेपनि तिन वर्षमा वढ्ने क्रम भएको र डेङ्गु रोगी वढेको पाइएको छ ।
बर्ष २०७२÷०७३ मा नेपालभर १३४ जना संक्रमित पाइएको मध्ये प्रदेश १ः ५ जना ,२ः १७ जना ,सवैभन्दा वढी ३ः ७५ जना,गण्डकी ः ८ सुदुरपश्चिम ५,प्रदेश ५ः २४ र कर्णाली शुन्य मा रहेको पाइयो । यो आकडा २०७३÷७४ मा अत्याधिक वढेर नेपालभर १५२७ पुगेको छ जसमा प्रदेश ३ ः ७५ जना वाट वढेर गत वर्ष ७८१ मा पुगेको यो संख्या ०७४÷०७५ मा १५२७ वाट वढेर २१११ मा पुग्नुले यसको वर्षीक वढेको देखाएकोछ ।
यस वार्ष सवैभन्दा वढी विमारी प्रदेश ५ ः मा ८३६ जना मा देखियो भने सुदुरपश्चिम मा सवैभन्दा कम १ जनामा यो पाइएको छ । यस वार्षको प्रतिवेदनको आधारको लागी नेपालभर २८ जिल्ला समावेश गरिएको हो । वाकी जिल्ला शून्य प्रभावित मा रहेको छन ।

https://dohs.gov.np/wp-content/uploads/2019/07/Annual_Report_2074-751.pdf?fbclid=IwAR1_o6sftP9ZZ7H5Ur6xnuprz3FM4XGymX0AzsT76Fe6ibcuzWfWMf3bZt

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *