Sunday , August 25 2019
Breaking News
Home / शिक्षा / २ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ वजेर४६ मिनेट बाट सुरु हुने खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । जसलाई प्रतिकुल मौसममा नेपालको सवै भुभागवाट पृथ्विको सघन छाँया परेको भागवाट देख्न सकिन्छ । अग्रेजि पात्रो अनूसार यो ग्रहण जूलाई १७ तारिक र नेपाली पात्रो अनुसार असार ३१ गते राती पर्नेहुन्छ । नेपाली पात्रो अनुसार सुर्योदय देखि अर्को सुर्योदय सम्मको समयलाई १ दिन र अङ्रगेजी पात्रो मध्यरात देखी अर्को मध्यरात सम्म् मानिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी का अध्यक्ष सुरेस भट्टराई का अनुसार चन्द्र ग्रहण अवालोकन गर्न चाहनेले निर्धक्क भएर अवलोकन गर्न सक्नेछन । वैज्ञानीक मान्यता अनूसार यसको अवलोकन वाट हानी हुदैन पुन अध्यक्ष भट्टराई ।
खण्डग्रास र खग्रास ?
मंगलवार राती १ वजेर ४६ मिनेट जादा सुरुहुने ग्रहण चन्द्रमालाई ढाक्दै जानेक्रममा राती ३ वजेर १५ मिनेट जाद अत्याधिक ढाकिने हुनाले यसलाई खण्डग्रास भनिन्छ यदी यसको ढकाई पुर्ण भएको भए खग्रास भनिने थियो । १ वजे र ४६ मिनेट देखी २ घण्टा ५८ मिनेट सम्म चन्द्रमाको केही भागलाई तामा रङ्रगमा देख्न सकिनेछ यस अवघिलाई खण्डग्रास चन्द्र ग्रहण भनिन्छ ।
ग्रहण को समय ?
 खण्डग्रास ग्रहण सुरु राति ०१ ः४६
 मध्य खण्डग्रास राती ०३ ः १५
 खण्डग्रास राती ०४ ः४४

स्रोत ः नासो का अध्यक्ष सुरेर भट्टराई संगको कुराकानी र प्राप्त जानकारीमा आधारीत भट्टराई यसको अध्यक्ष साथै त्रिचन्द्र क्याम्पसको भौतिक विज्ञान विभागमा आबद्ध हुनुहुन्छ।

साहस भण्डारी÷नेपालयटाइम्स इटहरी

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *