Sunday , August 25 2019
Breaking News
Home / बिजनेस

बिजनेस

रारामार्ट अनलाईनको घोषणा : हरेक शुक्रबार अनलाईन हाटबजार, शुक्रबारलाई ‘सपिङ्ग–डे’ का रुपमा स्थापित गरिने

रारामार्ट अनलाईनको घोषणा

रारामार्ट अनलाईनको घोषणा: हरेक शुक्रबार अनलाईन हाटबजार, शुक्रबारलाई ‘सपिङ्ग–डे’ का रुपमा स्थापित गरिने – नेपालयटाईम्स काठमाडौं नेपालीहरुको अगुवाईमा जापानबाट शुरुभएको रारामार्ट अनलाईन सपिङ्ग ब्राण्डले नेपालमा समेत आफ्नो सेवा प्रारम्भ गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रारामार्ट नेपालले एक अनौठो कार्यक्रमको घोषणा गरेको छ । अबदेखी हरेक शुक्रबारलाई अनलाईन हाटबजारका रुपमा भारी छुटमा सामानहरु बिक्री गरिने गरी ‘रारा …

Read More »

जापानिज भाषा अध्ययनका लागि नेपालमा ई-लर्निङ सेवा सुरु

जापानिज भाषा अध्ययनका लागि नेपालमा ई-लर्निङ सेवा सुरु

जापानिज भाषा अध्ययनका लागि नेपालमा ई-लर्निङ सेवा सुरु – नेपालयटाईम्स काठमाडौं– नेपालमा जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ। बिहीबारदेखि जापानिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता भएको हो। जापानस्थित जापान इन्टरनेशनल को-अपरेसन सेन्टर (जेआइसिई) का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ …

Read More »

नेपालि नोट चिन्ने तरिका

राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस नोट चिन्ने तरिका: (१) पानीछाप (watermark) – नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण …

Read More »

इटहरीमा पाउडर दुग्ध उधोग संचालन हुने

इटहरी-सुनसरीको इटहरीमा प्रदेश १ कै ठुलो पाउडर दुग्ध उधोग संचालन हुने भएको छ । २८ करोड ६१ लाख ३३ हजार कुल लागतमा प्रदेश १ सरकारको २० करोड, कामधेनु दुग्ध विकास सहकारी र सगरमाथा एकीकृत दुग्ध उधोग प्रवद्य्धन केन्द्र प्रा.लि.का समान ४७ प्रतिशत ३ करोड ८७ लाख ५५ हजार ३ सय रुपैयाँ रहेने छ भने जीवन विकास डेरी प्रेडक्टर्स प्रा.लि.को ८६ …

Read More »

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

नेपालयटाईम्स/१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौं – १५ करोड रुपियाँ बराबरको कारोबारसँगै राजधानीमा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आजबाट सकिएको छ । मेलामा करिब ४ लाख बढी अवलोकनकर्ता आएको आयोजकले दाबि गरेका छन् । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ …

Read More »

युवा उद्यमी सेढाईंले गरे बारटेन्डिङ एकेडेमीको उद्घाटन

Nepalayatimes चितवनको भरतपुर – १२ मा एम एण्ड एम बारटेन्डिङ एकेडेमी सञ्चालनमा आएको छ । चितवनका युवा उद्यमी एवम् समाजसेवी निर्देश सेढाईंले एक भव्य कार्यक्रमका बीच रिवन काटेर बारटेन्डिङ एकेडेमीको उद्घाटन गर्नुभएको थियो । नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको बारटेन्डिङ एकेडेमीको लागत मूल्य ५० लाख रहेको प्रबन्ध निर्देशक विष्णुनाथ गौतमले बताउनुभएको छ । उक्त कार्यक्रममा सिटिइभिटीका केन्द्रीय अध्यक्ष गणेश धामी, सोमनाथ अधिकारीलगायतको …

Read More »

होटल तथा पर्यटन व्यवसायि संघ गठन

अनु आचार्य, रसुवा, १० असोज रसुवामा रहेका होटल तथा पर्यटन व्यवसायिलाई एकरुपता ल्याउनका लागि होटल तथा पर्यटन व्यवसायि संघ गठन गरिएको छ । संघको बुधबार सदरमुकाम धुन्चेमा भएको पहिलो भेलाले रितुपेमा तामाङको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिबमा फुर्पूसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा सङ्ग्रौला र सह—कोषाध्यक्षमा बिष्णु आचार्य चयन भएका छन् …

Read More »

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

चितवन – सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका …

Read More »