Monday , June 24 2019
Breaking News
Home / मनोरन्जन

मनोरन्जन

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘कुन मायाको साईनो’ बोलको गीतको लिरिकल भिडियो रिलिज भएको हो । गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमार बीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतलाई राजेशकुमार श्रेष्ठले …

Read More »

अभिनेत्री तथा निर्मात्री केसी चितवनमा सम्मानित

चितवन । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सवको अवसरमा अभिनेत्री तथा निर्मात्री रोशनी केसीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान सहित फिल्म निर्माणको …

Read More »

लीच्ची पग्लिएको हृदय

लीच्ची                                          पग्लिएको हृदय  मेरो घर जानेवाटो छेउको लीच्ची म हुकदै वढे झ्याङ्गिए पाउलिए हरिया पात संगै अनेकन दृश्य कैद भए माहुरिका हुल र मानिसका आलिङ्गगन गर्दै मधुर स्वरमा भमराको गित अनि प्रेम जोडि जरैमाथि अडिए            …

Read More »

गजल

                                      – शुष्मा कंडेल बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ? म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ? धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ? …

Read More »

टोल स्तरिय बाल गायन प्रतियोगिता आयोजना हुने

मिति २०७६।०२।२५ गतेको दिन समुन्नति बाल क्लबले वडा नं १७ मा टोल स्तरिय गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा नं १७ का वडा अध्यक्ष भगवानलाल शाहको प्रमुख आतिथ्यतामा सञ्चालन हुने सो कार्यक्रममा टोल भरीका १८ वर्षमुनीका बाल बालिकाले सहभागिता जनाउन सक्ने कार्यक्रमका संयोजक बिबेक गिरीले जानकारी गराउनु भएको छ । बाल बालिकाको आन्तरिक क्षमता प्रष्फुटन गर्ने उदेश्यले आयोजना …

Read More »

अटिजम संगै प्रतिभा कोडि लि को अमेरिका गट ट्रयालेन्ट

अटिजम संगै प्रतिभा कोडि लि को अमेरिका गट ट्रयालेन्ट अमेरिका गट ट्रयालेन्ट साहास भण्डँरि ÷ नेपालय टाइम्स ईटहरी  अटिजम संगै प्रतिभा २२ बर्षिया कोडि लि फिलिपिन्स मुलका हुन । अटिजम र आखा नदेख्ने समस्या दवै फरक समस्याको वाबजुत गित गाउन र पियानो बजाउन खप्पिस छन । गत हप्ता भएको अमेरिका गट ट्रयालेन्ट मा उनले सरुमै गोल्डेन बजर बजाउन बाध्य गराए …

Read More »
गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । निक्कै चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत ‘कहाँ गयौं तिमी’ बोलको गितको भिडियो सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको उक्त गितको भिडियो झापा, इटहरी, भेडेटारलगायत पूर्वका …

Read More »

प्रथम नायिकाको फिल्म’साइनो’ को रिलिज डेट घोषणा

नेपालको पहिलो फिल्म’आमा’की नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्म ‘साइनो’ले नयाँ रिलिज मिति घोषणा गरेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म’साइनो’मा डेब्यु ब्वाइ राजकुमारसँग ‘लालपूर्जा’ फेम्ड एक्ट्रेस मिरुना मगरले अनस्क्रिन रोमान्स गरेकी छन् । फिल्म ‘साइनो’का कार्यकारी निर्माता शरण थापाका अनुसार फिल्म अब साउन २४ गते रिलिज हुने भएको छ । रमेश थापाले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना, मिरुना …

Read More »

‘वीर–विक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक

मिलन चाम्सद्धारा निर्देशित चलचित्र ‘वीर–विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ मा प्रदर्शन मिति तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्गलाई देख्न सकिन्छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको …

Read More »

सुशान्त पाठककाे पुर्णिमा भद्रगोलकी रक्षा

भद्रगोलबाट निकै चर्चामा रहेकी रक्षा श्रेष्ठ फिचर्ड ‘पुर्णिमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शंकर कडेलको स्वर रहेको गीतमा राज खड्काको शब्द तथा संगीत रहेको छ। भिडियोमा रक्षाको साथमा सुशान्त पाठक फिचर्ड रहेका छन्। बुद्ध थापाले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन्। भिडियो हेर्नुहोस् :

Read More »