Monday , June 24 2019
Breaking News
Home / जागिर

जागिर

लोक सेवा आयोगले स्थानिय निकायको आवेदनमा डबल दस्तुर तत्काल नलिने

लोक सेवा आयोगको दरखास्त दिने अन्तिम मिती सारेको छ । लोक सेवाले सुचना जारी गरी दरखास्त दिने अन्तिम मिती २०७६-३-१० सम्म कायम गरेको छ भने २०७६-३-१७ गते सम्म दोब्बर दस्तुर तिरेर दरखस्त दाखिला गर्न सकिने जानकारी गराएको छ ।

Read More »

जेठ २३ गते सार्वजनिक बिदा

काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार अर्थमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटले मुस्लिम धर्मावल्बीको प्रमुख पर्वका अवसरका जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी गराउनु भएको हो । यसअघि इद उल फित्रमा दिइने सार्वजनिक बिदा सरकारले काटिदिएको थियो।

Read More »

नेपाली सेनाले माग्यो २३ सय ११ कर्मचारी यसरी दिनुस् आवेदन 

नेपालयटाईम्स काठमाडौं – नेपाली सेनाले कूचीकारदेखि प्राविधिक सुवेदारम्मका पदमा २३ सय ११ कर्मचारी माग गरेको छ । लेखा, सैन्य, सैन्य ड्राइभर, चर्मकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि कर्मचारी माग गरेको हो ।   ति मध्ये कूचीकार, चकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि साधारण लेखपढ गर्न सक्ने भए पुग्नेछ । यी सबै पदहरुमा महिला, आदिबासी …

Read More »

नेपाल बैंकमा जागिर खुल्यो! केन्द्र र प्रदेशकालागि २७६ जना माग, यसरी आवेदन दिन सकिन्छ

  काठमाडौं। नेपाल बैंक लिमिटडले केन्द्र तथा प्रदेश स्तरमा एक पटक विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि ८० जना कर्मचारी माग गरेको छ। त्यस्तै सात वटै प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको जनाएको छ। बैंकले प्रदेश नं एकमा सहायक पदकालागि ४० जना, प्रदेश नं मा २८ जना, प्रदेश …

Read More »