Sunday , August 25 2019
Breaking News
Home / नेपाल

नेपाल

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट करिब साँझ साढे चार बजे देखी आगलागी सुरु भएको बताइएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

Read More »

पन्तले गरिन् सात दिने गुडिया र कुशन बनाउने तालिम

चितवन । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ मा ७ दिने गुडिया तथा कुशन बनाउने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । मिसेस चितवन २०१९ थर्ड रनर अप प्रतिक्षा पन्तको आयोजनामा ७ दिने गुडिया र कुशनमा दक्षता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर–१२ मा सुरु भएको प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहको प्रमुख आतिथ्यता रहेको थियो …

Read More »

बालिका तथा बृद्धाबृद्धा सँग मनाए बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिका सरुले जन्मदिन

नेपाली लोक संगीतको हस्ती नै मानिएकी प्रथम लोकदोहोरी महिला उद्यमी व्यवसायी बरिष्ट तथा चर्चित लोकदोहोरी गायिका समाजसेवी धनकुमारी थापा “सरु” ले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालिका तथा बृद्धाबृद्धालाई खाना खुवाउनु भएको छ । बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिकाले बुढानिलकण्ठ नगरपालिका टोखा स्थित पबित्र सेवा समाज नेपालमा रहेका बालिका तथा बृद्धाबृद्धालाई आर्थिक सहयोग गर्दै खाना खुवाउनु भएको हो । आफ्नो जन्मदिनको …

Read More »

नेपालमै केही गर्न सके यहाँ धेरै नै संभावनाहरु छ : सफल व्यावसायी तथा समाजसेवी अर्याल

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य …

Read More »

भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी

  – जय पाठक (जे.पी.) चितवन । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी हुनु भएको छ । भरतपुरमा भएको ७ औ अधिवेशनले बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।युनियनको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा , सचिवमा शिव प्रसाद बसेल , कोषाध्यक्षमा बिद्या शर्मा र सह-सचिवमा प्रज्वल श्रेष्ठ विजयी भएका छन् । यसैगरी सदस्यहरुमा अस्मिता …

Read More »

तक्मा को राजनिति

तक्मा को राजनिति नेपालय टाइम्स इटहरी संविधान सभामा योगदान दिएका व्यक्तित्तवको कदर गर्दे दिइएको पदकको विरोध पनि त्यतिनै छ । प्रतिपक्ष काग्रेस वा सत्तापक्ष विरोधको आवाज उठिरहेको छ । गृह मन्त्रालयको पक पाउने संख्या मा १,१०६ जनाको नाम छ । यसै विषयमा संविधान सभा सदस्य रामकुमारी झार्की आफ्रनो वालमा लेख्छिन ।   फोटो हेरेर बिरोध गर्नु भन्दा यसको शैद्दान्तिक विषयमा …

Read More »

विकिपिडीया मा नेपालको फोटो अप्लोड गरे पुरस्कार

साहस भण्डारी ÷इटहरि नेपालयटाइम्स –विश्व प्रसिद्व सुचना प्रदायक वेभसाइट विकिपेडियाले फोटो अप्लोड गर्दा पुरस्कृत गर्ने अफर ल्याएको छ । विकि लभ अर्थ फोटो कन्टेक्स नाम दिएको उक्त अफरमा नेपालको हेरिटेज साइटको फोटो अप्लोड भने गर्नु पर्नेछ । नेपाल सरकारले भिजिट नेपाल २०२० मनाई रहदा उसले नेपालि पर्यटन प्रेमि साथै घुम्न मनपराउने ले सजिलो स्थान पाएको देखिन्छ । विकिमिडिया अर्थले ल्याएको …

Read More »

ग्रीनल्याण्ड पब्लिक स्कुलद्वारा पानीको बोत्तल राख्ने केज प्रदान

चितवन। विश्व वातावरण दिवसको अवसर पारेर ग्रीनल्याण्ड पब्लिक स्कुलले भरतपुर महानगरपालिकालाई पानीका खाली बोत्तल राख्ने केज प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले प्रदान गरेको केज चौबिसकोठीमा राखिएको छ । पानी खाएर बोत्तल जथाभावी फाल्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि केज प्रदान गरिएको विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले बताउनुभयो । सफा सहर निर्माणका …

Read More »

चितवन खबरको वार्षिकउत्सवमा नेपालकी प्रथम नायिका सम्मानित

चितवन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गौरवमय आठौं वार्षिकोत्सवको अवसरमा भरतपुरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द थापाले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पु-याएको …

Read More »

नेपालि नोट चिन्ने तरिका

राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस नोट चिन्ने तरिका: (१) पानीछाप (watermark) – नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण …

Read More »