Sunday , August 25 2019
Breaking News
Home / बिचार

बिचार

अव्यवस्थीत तारसँग ठुला सवारीको सकस

साहस भण्डारी नेपालय टाइम्स इटहरी अव्यवस्थीत तारसँग ठुला सवारीको सकस दिनको करिव १२ वजेको थ्यो इटहरीको मध्य चोकमा धरानवाट आएको तरकारी वोक्ने ट्रक वारी पारी लर्कीरहेको तारमा आफ्रनो हुड अड्काउछ । तारको कम्पनवाट वाटो पारी टागिएका पोलहरु हल्लीन्छन त्यही केही चुडिएर वाटो भरी खस्छन वाँकी आधा हावामा लच्किएर वस्छन । ससाना सवारी तारको मुनिवाट जान्छन वस र अन्य सवारी चारैतिर …

Read More »

तक्मा को राजनिति

तक्मा को राजनिति नेपालय टाइम्स इटहरी संविधान सभामा योगदान दिएका व्यक्तित्तवको कदर गर्दे दिइएको पदकको विरोध पनि त्यतिनै छ । प्रतिपक्ष काग्रेस वा सत्तापक्ष विरोधको आवाज उठिरहेको छ । गृह मन्त्रालयको पक पाउने संख्या मा १,१०६ जनाको नाम छ । यसै विषयमा संविधान सभा सदस्य रामकुमारी झार्की आफ्रनो वालमा लेख्छिन ।   फोटो हेरेर बिरोध गर्नु भन्दा यसको शैद्दान्तिक विषयमा …

Read More »

अमेरिका, चाइना र वल्र्ड सिस्टम थ्योरि

साहास भण्डारी  नेपालय टाइम्स इटहरी  ट्रम अमेरिका को सुरक्षा र शक्तिलाई केन्द्रिकृत रुपमा लान लागि परेका छन । राष्ट्रपति वन्ने चुनावि दौड र जित पछिको मेक्सिको को पर्खाल लाइ उदाहरण उनको नेशनालिस्ट स्वरुप पाउन सकिन्छ । उनको यहि निति नै हाल अमेरिका को शक्ति र स्वतन्त्रता को रुपान्तरण अन्यत्र सर्ने देखाउछ । यहि शक्ति को नेशनल स्वरुप लाइ वनाइरहन उनले …

Read More »

संविधान विरोधी पुरुषवादी सोंच

अनिशा श्रेष्ठ नेपालको कुल जनसंख्याको आधाभन्दा धेरै हिस्सा महिलाले ओगटेको छ । आधा हिस्सा ओगट्नुको अर्थ सामाजिक जीवनमा के–के फरक पर्नुपर्ने हो ? यहाँका सार्वजनिक कार्यक्रम होस् या सार्वजनिक महत्व राख्ने कुनै पनि विषय, संविधान विरोधी पुरुषवादी सोंच नेपालको कुल जनसंख्याको आधाभन्दा धेरै हिस्सा महिलाले ओगटेको छ । आधा हिस्सा ओगट्नुको अर्थ सामाजिक जीवनमा के–के फरक पर्नुपर्ने हो ? यहाँका …

Read More »

जेलिएको जम्मु-काश्मीर विवाद

जेलिएको जम्मु-काश्मीर विवाद

जयराम आचार्य/जेलिएको जम्मु-काश्मीर विवाद जम्मु–काश्मीरको विवादलाई चीन, भारत र पाकिस्तानको त्रिकोणात्मक आयामबाट हेर्नुपर्ने हुन्छ। चीनको भन्दा भारतको भौगोलिक अवस्थिति धेरै नै मजबुत छ। भारतसँग व्यापारका लागि सामुन्द्रिक सहजता जस्तो छ, त्यस्तो प्रकृतिको सहजता चीनसँग छैन। चीनले प्रयोग गर्ने व्यापारिक सामुन्द्रिक बाटो दक्षिण चीन सागरहुँदै मलक्का स्टेट भएर हिन्द महासागरसँग जोडिनु हो। मलक्का स्टेट चीनको सहज पहुँचमा छैन। यसमा भारत ज्यादा …

Read More »

देशप्रेम

उ बादल हरु बटुल्न ब्यस्त थियो हो बादलहरु भेला पार्न उ चाहन्थ्यो बायुमन्डलिय क्यान्भासमा बादलहरुको एउटा चित्र बनाउ अनि सजाउ इन्द्रेणीका रङ हरुले हो उ चाहन्थ्यो उ मेरो देशको सहिद चाहन्थ्यो मेरो देशको चित्र सन्सारभरका रङकर्मिले पढुन सन्सारभरका मानिसले हेरुन अनि बुझुन उसको मृत्युको कारण अनि बुझुन अमर देशप्रेम                       …

Read More »

जलवायु परिवर्तनका समस्या समाधानमा कृषि विद्यार्थीको भुमिका

सरस्वती गौतम विश्वकै जल्दोबल्दो समस्या जलवायु परिवर्तन अहिले सरुवा रोग जस्तै एकदमै छिटो फैलिरहेको पाइन्छ र उक्त सरुवा रोगलाई निर्मुल पार्न उपयुुक्त औसधी वा विषाधी को रूपमा भुमिका निर्वाह विद्यार्थी ले जैविक विविधता ईत्यादिमा नकारात्मक असर पारेको छ ।अतिबृस्टी अनाबृस्टी खण्डवृष्टि खडेरी बाढी पहिरो जस्ता प्राकृतिक बिपद्को जोखिम बढदै गइरहेको छ । तापक्रम वृद्धि संगै कृषि तथा पशुपालन क्षेत्रमा पनि …

Read More »

स्वास्थ्य क्षेत्रको जिम्मेवार व्यक्ति हुन फर्मासिष्ट

जय पाठक “जे.पी.” आज फर्मासिष्टहरूको विशेष दिन । सेप्टेम्बर २५ अर्थात् “विश्व फर्मासिष्ट दिवस” । “फर्मासिष्ट :तपाईंको अाैषधी विशेषज्ञ ’’ भन्ने नाराका साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । भनिन्छ – थोरै खाए अमृत, धेरै खाए विष । हरेक चिजलाई सही तरिकाले प्रयोग गर्न सके अमृत समान हुन्छ तर त्यसलाई विवेकपूर्ण तवरले प्रयोग …

Read More »

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती : सबिना केसी

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती    नेपालमा लोकतन्त्रको बहाली संगै स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका चुनौतीहरु थपिदै गएका छन् । स्वस्थ्य क्षेत्रमा निजीकरणको प्रभाब संगै सामान्य बर्गका मानीसहरु सस्तो सुलभ स्वस्थ्य सेवा बाट बन्चीत हुन गयको अवस्था छ भने सामान्य नागरीक स्वास्थ्य सेवा बाट टाढा भइरहेको अवस्था छ । नेपालमा दुई किसीमका सेवाहरु भइरहेका छन् ।जो संग पैसा छ उस्का लागी एक …

Read More »

चिन्ता नगर्नुस आमा पेटभरी खानपुग्ने चामल र औषधि किन्ने हैसियत भएसी यो गोराहरुलाई माया मारेर फर्कन्छु

सरोज चौलागाईं, अष्ट्रेलिया   म पनि हरेक नेपाली जस्तै एउटा झोलामा सपना पोका पारेर बिदेशी जीवनको सपना देखेर बिमानस्थलको धावनमार्ग हुँदै यो बिरानो शहर आइ पुगे । बिमानस्थल बाट हिडदा आमाले रोकेका आशुका ढिका अनि बाबुको जबर्जस्तीको सहनसिलताले कता कता पराइ भएको अनुभव हुन्छ तर आफूले उच्च शिक्षा गर्न पाउने कुराले कतै मन हलुङो बनाउछ तर फेरि सोचछु म त अध्यन …

Read More »