Sunday , August 25 2019
Breaking News
Home / पर्यटन

पर्यटन

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन – नेपालयटाईम्स काठमाडौं साउन २३ । शैलुङ अर्थात सय थुम्काको संगम, प्राकृति, संस्कृती तथा ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खइमा छ भन्ने सन्देश दिदै ह्याङला दोलखा काठमाडौं तामाङ समाजले शैलुङ भ्रमणको लागि अनुरोध गरेको छ । संघिय राजधानी काठमाडौमा ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गदे शैलुङको …

Read More »

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात

‘रविन्द्र अधिकारी’ पर्यटन पुरस्कार टानद्वारा सुरुवात – नेपालयटाईम्स हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको नाममा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले ६० हजार रासीको पुरस्कार स्थापना गरेको छ। पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्धेश्यले टानले पुरस्कार स्थापना गरेको महासचिव आङपेम्बा शेर्पाले बताए । पर्यटन क्षेत्रको सुधारमा योगदान र्पुयाउदै पर्यटकीय क्षेत्रको प्रवद्र्धन …

Read More »

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक काठमाडौँ – प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् । प्रदेशका पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले दिएको जानकारी अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ …

Read More »

ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन धादिङ – पर्यटनको प्रचुर सम्भाबना बोकेको धादिङ, मकवानपुरको ऐतिहासिक संगम स्थल झन्डा चूलीमा झन्डोत्तोलन कार्यक्रम सम्पनन गरीएको छ । धादिङको थाक्रे गाउँपालिका, गल्छी, गजुरी गाउँपालिका, मकवानपूरको थाहा नगरपालिका र नजिकै कैलास गाउपालिकाको संगम स्थल झन्डाचुलीमा नेपालको झण्डा फरफराएको छ २०३२ सालमा मकवानपूर र धादिङको सिमान छुटउने बेलामा गाडिएको झन्डा भएको ठाउँमा पुन नेपालको झण्डा त्तोलन गरीएको …

Read More »

पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो

पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो

नेपालयटाईम्स काठमाडौ – आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पोखरेली व्यवसायी निकै कस्सिएका छन्, जाउँ पोखरा अभियान २०७५ लिएर राजधानी आएका व्यवसायीहरुले पाहुनालाई पोखरा भ्रमणको निम्तो गरेका छन् । जाऔ पोखरा अभियानको दर्जनौ श्रृखला संचालन गरेका व्यवसायीहरुले आन्तरिक भ्रमण वर्षलाई थप प्रभावकारी बनाउन अभियान लिएर राजधानी आएको पश्चिमान्चल होटेल व्यवसायी संघका अध्यक्ष विकल तुलचनले बताए । पर्यटकीय राजधानीको उपमा पाएको पोखरा आन्तरिक …

Read More »

पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पर्यटन बोर्डमा आर्थिक अनियमितताः

पत्रपत्रिकाबाट नेपालयटाईम्स/पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको …

Read More »

पाण्डवेश्वर धामको प्रवद्र्धनमा सरकारको साथ रहन्छ : पर्यटन मन्त्री अधिकारी

  काठमाडौ – दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रवद्र्धनमा सरकारको विशेष प्राथमिकता रहेको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । पाण्डवेश्वर धाम जस्ता धार्मिक आस्थाको धरोहरुको प्रवद्र्धन गरि आन्तरिक तथा बाह्रय पर्यटक पुराउन सरकारले धामको विकासमा लाग्ने मन्त्री अधिकारीले बताए । पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमुना भएको चर्चा गर्दै सरकारको सबैखाले साथ र सहयोग रहने प्रवितवद्धता व्यक्त गरे …

Read More »

राजश्वमा वेइमानी: पाईला पाईलामा ठगिन्छन् पर्यटक

काठमाडौं : ट्रेकिङ गाइड पेम्वा जाङवु शेर्पालाई गत मंसिर ५ गते मकालु बरुण राष्ट्रिय निकुन्जको कोठे चेक पोष्ट सोलुखुम्बुका गेम स्काउट विजय प्रकास लिम्बुले हातले लेखेको पत्र थमाउदै एक हजार पाँच सय रुपैयाँ राजश्व वापत उठाए। थमाएको पत्रमा राजश्व असुल गरेको भन्ने कुनै पनि आधार थिएन। यसरी नै कोठे चेकपोष्टमा दुई महिना देखि खाली कागजमा हस्तलिखित पत्र दिदै गाइड र …

Read More »

सर्वे गरिएको १६ वर्षपछि तमोर नदिमा र्‍याफ्टिङ सुरु

फिदिम । र्‍याफ्टिङ गर्न मिल्ने नदीको सूचीमा परेको १६ वर्षपछि बल्ल तमोरमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको छ। हिलिहाङ गाउँपालिकाको पिनासी घाटदेखि फिदिम नगरपालिकाको माझिटारसम्मको तमोर नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरिएको हो।तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालीले तमोरमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सुरु गरेको हो। प्रालिका प्रमुख दिपेन्द्र तुम्बापोका अनुसार वान डेु प्याकेजमा १२ किलोमिटरको जलयात्रा गराएको बताए। एडभेन्चर …

Read More »

पर्यटनको पर्खाइमा माछापुच्छ्रे पैदलमार्ग

नेपालयटाईम्स/मेघनाथ अधिकारी, कास्की कास्की पोखरा बाट ६ दिन मा पुरा गर्न सकिने यो माछापुच्छ्रे पैदलमार्ग हाल पर्यटकको पाईला हेररिहेको छ । पोखराबाट नजिकै रहेपनि यहाँ जाने पर्यटकको संख्या न्युन रहने गरेको छ । पोखरा बाट सैतिघत्त सम्म जिप यात्रा पछि २ घन्टाको पैदल हिडिसकेपछिा भन्ने ठाउमा पहिलो दिनको बास हुन्छ जहाँ माछापुच्छ्रे र अन्नपूर्ण, हिमाल मर्दी र सेती नदिको कल …

Read More »