Sunday , August 25 2019
Breaking News
Home / Tag Archives: Annapurna Trek

Tag Archives: Annapurna Trek

अन्नपुर्ण आधार शिविर पदयात्रालाई मोटर वाटोको अतिक्रमण वाट जोगाउने सहमती : टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखरा

पोखरा – टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराका पदाधिकारी र अन्नपुर्ण गाउपालिका, कास्कीका अध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, वडा अध्यक्ष सहितको संयुक्त वैठकवाट तपशिल बमोजिमका निर्णय तथा गाउपालिकावाट महत्वपुर्ण जानकारी समेत प्राप्त भयो । १, हालै मात्र टाढापानी क्षेत्रमा मजदुरहरुसग खानावापत रकम एकमुष्ढ कुपन प्रणलीवाट उठाईने कार्य स्थगित गर्ने । २, झिनुडाडा भन्दा माथी अन्नपुर्ण आधार शिविर तर्फ आगामी ३० वर्ष सम्म …

Read More »