Wednesday , July 17 2019
Breaking News
Home / Tag Archives: Latest News Nepal

Tag Archives: Latest News Nepal

रोग नियन्त्रण महाशाखाको २०७४÷२०७५ प्रतिवेदन नेपालभर २१११ डेङ्गु संक्रमित

साहस भण्डारी ÷इटहरी नेपालयटाइम्स रोग नियन्त्रण महाशाखाको २०७४÷२०७५को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टको आधारमा सक्रियताको साथ नियन्त्रण अभियानले यसको रोकथाम गरेपनि तिन वर्षमा वढ्ने क्रम भएको र डेङ्गु रोगी वढेको पाइएको छ । बर्ष २०७२÷०७३ मा नेपालभर १३४ जना संक्रमित पाइएको मध्ये प्रदेश १ः ५ जना ,२ः १७ जना ,सवैभन्दा वढी ३ः ७५ जना,गण्डकी ः ८ सुदुरपश्चिम …

Read More »

पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पर्यटन बोर्डमा आर्थिक अनियमितताः

पत्रपत्रिकाबाट नेपालयटाईम्स/पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको …

Read More »