Sunday , August 25 2019
Breaking News
Home / Tag Archives: Nepal News

Tag Archives: Nepal News

पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो

पर्यटन बोर्डमा आर्थिक अनियमितताः

पत्रपत्रिकाबाट नेपालयटाईम्स/पर्यटन बोर्डमा आर्थिक अनियमितताः १२ करोडका बिलभर्पाई लुकाईयो काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको …

Read More »

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधी खरिदको ३१ लाख बराबरको रकम आपसि मिलेमतोमा घोटाला गरिएको छ । गाउपालिका अध्यक्ष धावा लामा ,कार्यकारी अधिकृत …

Read More »

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

आन्दोलित नेविसंघका केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्ता पक्राउ

नेपालयटाईम्स काठमाडौं – केही दिन अघि संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा नेविसंघ आन्दोलनमा यत्रिएको छ । आज नेविसंघले संसदमा पारित भएको चिकित्सा बिधेयकको बिरोधमा काठमाडौका सबै क्याम्पसहरुमा आन्दोलन गरेको हो । आन्दोलनको क्रममा केन्द्रिय सदस्यसहित दर्जन कार्यकर्तालाई प्रहरीले शिरासतमा लिएको छ । मिनभवन क्याम्पसबाट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका रानामगर, केन्द्रीय सदस्य सुमन पाण्डे, केन्द्रीय उपाध्यक्ष पवन यादब, सहमहामन्त्री अम्बिका …

Read More »

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

चितवन – सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे इतिहास बोकेको जय सन्तोषीमा पसलका …

Read More »

प्रेमिल जोडिका लागि प्रेमको बहार, एक फरक उपहार नेपाली चलचित्र कायरा हलहलमा

Nepalayatimes   साउनको महिना प्रेमको महिना प्रेमिल जोडिका लागि प्रेमको बहार एक फरक उपहार….. एक मिठो प्रेमकथा नेपाली चलचित्र कायरा…. भोलीदेखी देशभर प्रदशनमा शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कायरा’ले राजधानीका मल्टिप्लेक्स हलमा राम्रो शो संख्या पाएको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो फिल्मलाई क्युएफएक्सले आफ्ना हलहरुमा ११ शो उपलब्ध गराएको छ । ‘कायरा’ ले मल्टिप्लेक्समा शोसँगै देशभर …

Read More »

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती : सबिना केसी

नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती    नेपालमा लोकतन्त्रको बहाली संगै स्वास्थ्य क्षेत्रमा बिभिन्न किसिमका चुनौतीहरु थपिदै गएका छन् । स्वस्थ्य क्षेत्रमा निजीकरणको प्रभाब संगै सामान्य बर्गका मानीसहरु सस्तो सुलभ स्वस्थ्य सेवा बाट बन्चीत हुन गयको अवस्था छ भने सामान्य नागरीक स्वास्थ्य सेवा बाट टाढा भइरहेको अवस्था छ । नेपालमा दुई किसीमका सेवाहरु भइरहेका छन् ।जो संग पैसा छ उस्का लागी एक …

Read More »

गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन दुई समुह प्रतिस्पर्धमा

काठमाण्डौं । आगामी मिति २०७५ श्रावण १५ गते मंगलबारका दिन ठमेल स्थित गोकर्ण हाउस रेस्टुरेण्टमा हुन गई रहेको गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनका लागि प्रतिस्पर्धा २ प्यालन खडा भएका छन् एक समुहको नेतृत्व युवा व्यवसायीको धु्रब सिंखडाले गरेका छन् भने अर्को समुहमा बासुदेव पाण्डेले नेतृत्व गरिरहेका छन् । धु्रब सिंखडा नेतृत्वमा निम्न अनुसारको समूह रहेका छन् सिंखडाले …

Read More »

कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प : मुख्यमन्त्री शाही

श्रावण ९,सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्र मुख्य विकल्प भएको बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले पर्यटनको विकासका लागि सरोकारवाला निकाय संग सहकार्य गरेर जान तयार रहेको बताए । अन्तरक्रियामा कर्णाली वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दसिङ्ग बुढाले सरकारले पर्यटनलाई प्राथमिकता राखेको भन्दै यहाँका नागरिकको …

Read More »

जातिय बिभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक

जातिय बिभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक बिभिन्न सामाजीक विषयबस्तुमा जनचेतना मुलक लघुचलचित्र बनाईरहेको देश परदेश मिडियाले हालै मात्र एक जातिय विभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक गरेको छ । अन्तर जातिय प्रेमको वरीपरी रहेर निर्माण गरीएको चलचित्रमा अहिलेको पुस्ता बिस्तारै जातिय बिभेदको अन्त्यको लागी अग्रसर भईरहेको बिषयलाई प्रस्तुत गरीएको छ । चलचित्रलाई सम्पादक एबम छायांकर …

Read More »

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को शिर्ष गीत सार्वजनिक

बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ । बुढासुब्बा डिजिटल प्रा. लि मार्फत बजारमा आएको यस गितमा उदय राज …

Read More »