Sunday , August 25 2019
Breaking News
Home / Tag Archives: Tourism

Tag Archives: Tourism

राजश्वमा वेइमानी: पाईला पाईलामा ठगिन्छन् पर्यटक

काठमाडौं : ट्रेकिङ गाइड पेम्वा जाङवु शेर्पालाई गत मंसिर ५ गते मकालु बरुण राष्ट्रिय निकुन्जको कोठे चेक पोष्ट सोलुखुम्बुका गेम स्काउट विजय प्रकास लिम्बुले हातले लेखेको पत्र थमाउदै एक हजार पाँच सय रुपैयाँ राजश्व वापत उठाए। थमाएको पत्रमा राजश्व असुल गरेको भन्ने कुनै पनि आधार थिएन। यसरी नै कोठे चेकपोष्टमा दुई महिना देखि खाली कागजमा हस्तलिखित पत्र दिदै गाइड र …

Read More »

तिलोत्तमा औद्योगिक कृषि तथा पर्यटन महोत्सव: २० करोडको कारोबार, अढाईलाख दर्शक

रुपन्देही- रुपन्देहीको मणिग्राममा सन्चालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ मा २० करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सव समापन समारोहको अवसरमा बोल्दै महोत्सव मुल आयोजक समितीका संयोजक सत्यब्रत ज्ञवालीले भने , ‘ विभिन्न क्षेत्रसंग सम्बन्धित ४ सय स्टल रहेको महोत्सवमा २० करोडको आर्थिक कारोवार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन गरेको छन् …

Read More »

पर्यटनको पर्खाइमा माछापुच्छ्रे पैदलमार्ग

नेपालयटाईम्स/मेघनाथ अधिकारी, कास्की कास्की पोखरा बाट ६ दिन मा पुरा गर्न सकिने यो माछापुच्छ्रे पैदलमार्ग हाल पर्यटकको पाईला हेररिहेको छ । पोखराबाट नजिकै रहेपनि यहाँ जाने पर्यटकको संख्या न्युन रहने गरेको छ । पोखरा बाट सैतिघत्त सम्म जिप यात्रा पछि २ घन्टाको पैदल हिडिसकेपछिा भन्ने ठाउमा पहिलो दिनको बास हुन्छ जहाँ माछापुच्छ्रे र अन्नपूर्ण, हिमाल मर्दी र सेती नदिको कल …

Read More »