खोजि गर्नुहोस..

काठमाडौँ महानगरले भाटभटेनी सुपरमार्केटलाई तिरायाे २ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।सडेगलेको सामान बेचेको भन्दै महानगरको कृषि तथा पशुपंक्षी विभागले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई जरिवाना तिराएको हो।भाटभटेनीले किरा लागेको खानेकुरा बेचेको गुनासो आएपछि गरिएको अनुगमनमा ढुसी लागेको नरिवल बेचेको पाइएको विभागले जनाएको छ।साथै विभागले आगामी दिनमा उच्च गुणस्तरयुक्त खाद्यपदार्थ मात्रै बिक्री गर्न सचेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *