शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट निर्मल निवासतिर

नेपालय टाइम्स
२०८२ फागुन १, शुक्रबार
१५९
शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट निर्मल निवासतिर

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् । उनी शुक्रबार झापाबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

उनको स्वागतमा विमानस्थल बाहिर ठुलो भिड जम्मा भएको थियो । दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक विमानस्थल पुगेका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

त्यो भिडलाई छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र निर्मलनिवास पुगेका छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


सम्बन्धित समाचारहरु

Nepalaya Times