पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

नेपालय टाइम्स
२०८२ फागुन १, शुक्रबार
१६२
पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू विमानस्थल बाहिर पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं (फोटो फिचर)

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू

सम्बन्धित समाचारहरु

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र
२०८२ फागुन १०, आइतबार
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु
२०८२ फागुन ७, बिहीबार
Nepalaya Times