जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

नेपालय टाइम्स
२०८२ फागुन १, शुक्रबार
१५३
जेलेनस्कीद्वारा युद्ध समाप्त गर्न रूसमा थप अमेरिकी दबाबको आह्वान

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौंः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्दपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्ता पछि सफलता हासिल गर्न नसकेको जिकिर गरेका छन् । यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रूस माथि दबाब दिनु पर्ने बताए ।

यस अघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुनसम्ममा रूस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताए । रूसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरु गर्न बाँकी रहेको उल्लेख गरे ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


सम्बन्धित समाचारहरु

मतपत्र छपाइ सकियो
निर्वाचन विशेष

मतपत्र छपाइ सकियो

२०८२ फागुन ५, मंगलबार
टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस
२०८२ फागुन ७, बिहीबार
Nepalaya Times